Latest Articles

थापा र राईको तेस्रो भिडन्तमा भण्डारीको इन्ट्रीले कसलाई फाइदा ?

काठमाडौँ । सुनिलबहादुर थापा र राजेन्द्रकुमार राई धनकुटामा नयाँ प्रतिस्पर्धी होइनन् । पाख्रीबास नगरपालिकाका बासिन्दा यी दुई यसअघिका दुईवटा चुनावमा पनि भिडिसकेका छन् । दुवैले एक–एकपटक बाजी पनि मारेका छन् ।

२०७० सालको...

मतदान केन्द्रमा कर्मचारी छनोट सम्पन्न

काठमाडौँ । निर्वाचन कार्यक्रमअन्तर्गत मतदान केन्द्रमा खटाइने कर्मचारी छनोटको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सङ्कलन गरिएको सरकारी कर्मचारी कुन केन्द्रमा को भन्ने छनोटको काम सम्पन्न भएको...

संविधानबारे कसको घोषणापत्रमा के छ ?

काठमाडौँ । एमाले खण्ड (ग) राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीजनअधिकारका दृष्टिकोणबाट मात्र होइन, लोकतन्त्रका आधारभूत मूल्य र मान्यताका दृष्टिकोणबाट समेत हाम्रो संविधान उन्नत छ। राम्रो संविधान बनाएर मात्र पुग्दैन...

काठमाडौं क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिनेशलाई पूर्व राजदूतदेखि पुराना कम्युनिष्ट नेताको साथ

काठमाडौं । काठमाडौ जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर ४ गते हुन गईरहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिनेश खनाललाई काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका पुराना कम्युनिष्ट नेता नेपालजित...

के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास

काठमाडौँ । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त...

मतदान कसरी गर्ने केही जानकारी छैन

काठमाडौँ । जहदा गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका मतदाता राजु मण्डल आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । तर उनलाई मतदान कसरी गर्नेबारे जानकारी छैन । मण्डलले चुनाव, उम्मेदवारलगायत निर्वाचन...

बारपाकका दलित मतदाता अझै टहरामा

काठमाडौँ । भूकम्पले ढालेको काठमाडौंको धरहरा नयाँ उभिइसक्यो । तर सात वर्ष बित्दा पनि इपिसेन्टर बारपाकमा मंगलबहादुर विकको बिथोलिएको जिन्दगीको लय फर्किन सकेको छैन । भूकम्पले घर भत्काएपछि गैरीगाउँ र डाँडागाउँका...

अरुण खोला दुम्किबास १ सय ३२ केभि सवस्टेशन निर्माण प्रक्रिया सुरु

काठमाडौँ । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न...

नक्सामा समेटिएको भूगोल फिर्ता ल्याउने ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूगोलमा पनि फिर्ता ल्याउने दाबी गरेका छन्। दार्चुला सदरमुकाम खलंगामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।...

कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम

काठमाडौँ । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण...