Latest Articles

लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौ । झापाको बिर्तामोड नगरपालिका चार बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका १ मा बस्ने २५ वर्षीय दिपेन्द्र...

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा...

मोगादिसुृमा आत्मघाती बम विस्फोट १५ को मृत्यु

काठमाडौँ । मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ।

हताहत हुनेहरूमा सर्वसाधारण र...

सुन प्रतितोला ९४ हजार ५ सय

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ । शुक्रबार छापावला सुन तोलामा ९३ हजार १ सयमा कारोबार भएको थियो । आज तोला १ हजार ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पन्न गरिने बताएका छन् ।

कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति...

आचारसंहिता उल्लङ्घनमा जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५ हजार जरिवाना गरेको छ ।

वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली...

बलात्कार आरोपमा क्रिकेटर दानुष्का पक्राउ

काठमाडौँ । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । दानुष्का अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जानकारी दिएको छ । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा...

निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौ । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक...

‘प्रचण्डजी र मैले गरेको प्रयोग सफल भएन’

काठमाडौँ । गोरखाबाट तीनपटक चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अहिले उम्मेदवार छैनन् तर उनी गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँगसँगै चुनावी दौडधुपमा छन् ।...

१३ वर्षदेखि फरार रहेका विक पक्राउ

काठमाडौँ । ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका थिए ।

विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा...