काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरी आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।
यस योजना अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।
Add Comment