प्रदर्शनकारीले लगाए संसदभवनमा आगो

काठमाडौं । जेन जी प्रर्दशनका क्रममा सोमबार १९ जना युवाहरुको निधन भएसँगै भड्किएको आन्दोलन दोश्रो दिन पनि जारी छ । कर्फ्यूका वीच संसद भवन पुगेर प्रदर्शनकारीले संसद भवनमा लागो लगाएका छन् ।