संसद विघटनको माग गर्दै बालेनको आयो अभिव्यक्ति

काठमाडौं । संसदको विघटन गर्दै सेनापतिसँग वार्ता गर्नका लागि बालेनले जेनजी नेतृत्वलाई आग्रह गरेका छन् । उनले केही समय अघि सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो आन्दोलन नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी तपाईहरुको हत्याराको राजीनमा आईसकेको छ । अव संयमित हुनु होला । देशको जनधनको क्षति भनको तपाई हाम्रै सम्पत्तिको क्षति हो । अव तपाईले यो देशको नेतृत्व लिनु पर्छ । सेनापतिसँग बार्ता गर्न तयार हुनु होला । तर संसद विघटन भएको हुनु पर्ने छ ।’