जेनजी आन्दोलनले रविलाई जेलबाट निकाल्यो

काठमाडौ । लामो सयमदेखि जेल जीवन विताउन वाध्य भएका रास्वपाका अध्यक्ष रवि लामिछाने जेलबाट निस्किएका छन् । जेनजी आन्दोलनले रविलाई जेलबाट निकालेको हो । रविलाई जेलबाट निकाल्नका लागि जेनजी आन्दोलनकर्मीहरु नख्खु जेल पुगेका थिए । नख्नु जेलमा रविको समर्थनमा नारा लगाउँदै जेलबाट निकाल्न आग्रह गरेपछि सुरक्षाकर्मीले रविलाई जेल मुक्त गरेका हुन् । उनलाई श्रीमती निकिता पौडेलेको जिम्मा लगाएर पठाइएको छ ।