काेराेना राेक्न घरेलु उपाय पनि अपनाउने कि ?

काेराेना राेक्ने  घरेलु उपायहरू पनि छन् ।  गला सफा गर्न मनताताे पानिमा थाेरै नुन हालेर कुल्ला गर्न सकिन्छ । यसका लागि मह तथा अदुवा पनि प्रयोग गर्न सकिन्छ । हाम्रो शरीर काेराेना बिरुद्ध लडिरहदाँ  आफ्नो  इम्यूनिटी पनि बढ़ाउनु पर्छ । यसका लागि शरीरमा पानी काे कमी हुन दिनु हुँदैन भने तरबूजा , काँक्रो आदिका साथ फाइबरयुक्त खानेकुरा बढी खानुपर्छ ।