काठमाडौँ । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
![](https://gorkhapatraonline.com/storage/editor/photos/shares_2023/Photofeature/asdv_1.png)

Add Comment