Layout A (with pagination)

काठमाडौँ । आइतबार बिहान निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । साँझ ५ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा दागबत्ति दिए । 
हजारौं शुभचिन्तकहरुको उपस्थिति रहेको पशुपति आर्यघाटमा शोकाकुल प्रचण्डलाई भेटन् र प्रकाश दाहालको अन्तिम बिदाईका लागि सकारका मन्त्रीहरु तथा विभिन्न दलका...

काठमाडौं–कृषि मन्त्रालयले आयातित चिनीमा ३५ प्रतिशत ट्याक्स बढाउने विषयमा सरोकारवालासँग छलफल थालेको छ । हाल कायम रहेको आयात महशुल १५ प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याउँन चिनी उद्योग संघको सुझाव अनुसार मन्त्रालयले यसवारे छलफल सुरु गरेको हो ।
कात्तिक ८ गतेको सचिवस्तरिय बैठकले पनि संघको माग जायज रहेको निश्कर्ष निकालेको छ । नेपालमा खपत हुनेमध्ये बार्षिक करिव ५० हजार...

४ मंसिर, पर्सा – गण्डकी विकास बैंकको पर्सा जिल्लास्थित विरगञ्ज शाखाको औपचारिक उद्घाटन भएको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सो शाखाको आइतबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै वैंकका नायव प्रमुख कार्यकारी अधिकृत  समिर शेखर वज्राचार्यले वैंकको...

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ ।
विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत...

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका  विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको...