Layout A (with pagination)

काठमाडौँ। गरिमा बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले क्रमशः १५ र १२.८२ प्रतिशत बोनस शेयर दिने भएका छन्। दुबै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

गरिमाको चुक्ता पूँजी हाल दुई अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष पूँजी वृद्धिका लागि ७० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। कम्पनीको गत आर्थिक बर्षको मुनाफा ३४ करोड रुपैयाँ। बैंकले पाँच...

काठमाडौँ। अन्तिम दुई दिन घटे पनि समग्रमा यो साता शेयर बजार बढेर बन्द भएको छ। अघिल्लो बिहिबारसम्ममा लगातार १३ कारोबार दिन घटेको बजार आइत देखिनै उकालो लागेको थियो।
नियमित कारोबार अलावा यो साता बजारका सरोकारवालाहरुको गतिविधीले पनि राम्रो चर्चा पायो। सोमबार नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न निर्देशन दिएको थियो।
यस्तै...

काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ। अचेत अवस्थामा बिहान ५ बजे अस्पताल लगिएका प्रकाशको निधन भएको निवर्तमान सभामुख अोनसरी घर्तीले पुष्टि गरिन्।
३६ वर्षको अल्पायुमै दाहालकाे निधन भएको हो। 
दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्‍याइएको थियो। प्रकाश प्रचण्डका एक मात्र छोरा हुन्।
स्वास्थ्य...

देशका दुई चारवटा निर्वाचन क्षेत्रमध्ये चर्चामा आएको, सबैभन्दा कडा टक्कर भएको क्षेत्रमा पर्छ गोरखा–२, कत्तिको चुनौती फिल भएको छ ?
म त त्यस्तो खासै चुनौती देख्दिनँ । किनकि मेरो जन्मथलो, कर्मथलो गोरखा नै रह्यो, संविधानसभामा एउटा कीर्तिमान कायम गर्ने ढङ्गले मलाई जिताएर गोर्खाली जनताले पठाउनुभयो । संविधान बनाउने जिम्मा दिनुभो, मैले संविधान बनाएँ । छोटो समय प्रधानमन्त्री...

जुम्ला, १ मंसिर । कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रम ‘पेन’ आजबाट लागू भएको छ ।
यहाँका स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आज यहाँ गरिएको छ...