काठमाडौँ, २९ कात्तिक। वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उहाँहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही...
Layout A (with pagination)
मलेखु, धादिङ, २९ कात्तिक । चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते हुनुभएको छ ।
दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते हुनुभएको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो ।
टाउको र गालामा चोट लागेको...
जुम्ला, २९ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् ।
रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेको निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठले जानकारी दिनुभयो । “बाटोमा हिँडिरहेको बेला...
काठमाडाैँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल अन्तर्गत कार्यरत छैटौं तहका कर्मचारी दीपक मुडभरीले सफाइ पाएका छन् । उनी सँगै ठगीका आरोपी राजेश कहर, रवि पौडेलले पनि उच्च अदालत पाटनबाट सोमवार पाएका छन्।
न्यायधिश प्रेमराज कार्की र शेखर पौडेलको सयुक्त इजालसले मुडभरीलाई सफाई दिएको हो । २०७१ माघ २६ गते डा मनोज कुमार शाहले राजेश कहर, रवि पौडेल र दिपक मुडभरी लाई...
काठमाडौं– सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै दिइनुपर्ने निर्णयको नेपाल चिकित्सक संघले विरोध गरेको छ।
त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि सङ्घले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य...
