नवलपरासी, असोज । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ ।
एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।
एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि...
Layout A (with pagination)
बाजुरा, ४ असोज . बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।
टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ ।
कोल्टी आसपासका बस्तीमा यसअघि मलेरियाका २६ जना बिरामी भेटिएका थिए । स्वास्थ्य सेवा विभाग, सरुवा रोग तथा महामारी...
डा. डिल्लीराम शर्मा
महानिर्देशक
कृषि विभाग
०पछिल्ला वर्षलाई हेर्ने हो भने नेपालको कृषि क्षेत्र किन पछाडि परिरहेको छ ?
कृषि क्षेत्रको पछाडि पर्नुको एउटै कारण यसलाई पर्याप्त मात्रामा आवश्यक पूर्वाधारयुक्र नबनाउनु नै हो । कृषि विभाग नै एउटा निकाय हो । जसले प्रसारका कार्यक्रमहरु जिल्ला कृषि विकास कार्र्यलय मार्फत देशभरी सेवा पु¥याउने गर्छ । अहिले देश संघियतामा गईसकेको छ ।...
कञ्चनपुर, असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका...
काठमाडौं । आन्तरिक राजस्व विभाग केही दिनअधिदेखि गरेको बजार अनुगमनको क्रममा कानुन विपरित कारोबार गर्ने ३ सय २ जना करदातालाई कारबाही गरेको छ । विभागले उपभोक्ताबाट आएको सूचनाको आधारमा आफु अन्तर्गतका कार्यालयहरु मार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा करदाता सेवा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु गरेको सो अनुगमनमा प्रत्येक कार्यालयबाट ३/३ वटा टोली...
