Layout A (with pagination)

काठमाडौँ, १ मंसिर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टे«शन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ पर्नुभएको थियो ।
अनुसन्धानका क्रममा नासु दाहालले...

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।
मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग...

काठमाडौँ, १ मंसिर। नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उहाँले राख्नुभयो ।
‘चिनियाँ...

धनुषा, १ मंसिर   ।नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।
यसअघि समेत नेकाको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताउनुभयो । जनकपुर उपमहानगरपालिका–१० मा...

काठमाडौं । कृषि विकास मन्त्रालयले मातहतका निकायहरुले अनुदानका नाममा दिने रकम बालुवामा पानी भएको चर्चा विगतदेखि नै चल्दै आईरहेको छ । तर कृषि क्षेत्रमा यान्त्रिकीकरणका लागि काम गर्ने कार्यालय पनि आधुनिकीकरण वा यान्त्रिकीकरणलाई जोड दिनु त कता हो कता उही अनुदानको कमिशन चक्करमा नै रमाईरहेको छ ।
कृषि विकास मन्त्रालय मातहतमा १२ वटा विभिन्न विषयगत निर्देशनालयहरु छन् । जसको...