त्रिभुवन विश्वविद्यालय परिसरमा आगलागी

काठमाडौं । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा नजिकै जंगलमा आगलागी भएको छ। विधालय परिसर नजिकै जंगलमा केहीबेर अघिबाट आगलागी सुरु भएको कीर्तिपुर प्रहरीले जानकारी गराएका छनु ।

प्रहरीका कार्यलयको अनुसार आगो नियन्त्रणका लागी काठमाडौं उपत्यकामा रहेका दमकल बोलाइएको बताएका छनु । आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। आगलागीको कारण खुल्न नसकेको हुँदा प्रहरीले आवश्यक अनुसन्धन गरेको बताएका छन् ।