आँधीखोलामा बनेको झोलुङ्गे पुल

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाको वडा नं ७ र ८ जोड्ने आँधीखोलामा बनेको झोलुङ्गे पुल । जिल्लाकै लामो र अग्लो पुल यो निर्माणसँगै स्थानीयहरुलाई आउजाउमा सहजता सँगै पुल हेर्नका लागि ठुलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । रासस