विजय पछि बधाई साटासाट गरिँदै

काठमाडौँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र प्रदेश २ मा निर्वाचित काँग्रेस जिल्ला सभापति जीतप्रकाश आले बुधबार बिहान बधाई साटासाट गर्दै ।