काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका विराजभक्त श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत दीपक धितालका जानकारी अनुसार यस विषयमा औपचारिक घोषणा हुन बाँकी रहेको बताए ।

अधिकृत धितालका अनुसार उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६ हजार १७४ मत प्राप्त गरेका छन् ।