दूधकोसी किनारमा अलपत्र डोजर

काठमाडौँ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी किनारमा कवाडीमा परिणत भएर अलपत्र परेको  डोजर जिल्ला समन्वय समिति खोटाङको टोलीले निरीक्षण गरेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्ने क्रममा वि.सं. २०५५ सालमा सो डोजर ल्याइएको थियो । रासस