अन्ततोगत्वा एमसीसी संसदबाट पारित


काठमाडौं । लामो समयसम्मको चर्चा वहस, सडक संघर्षको देखावटी पछि दलहरुले संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले ससदमा नारा लगाईरहे । अर्थमन्त्री जनार्दन शर्माले संसदमा एमसीसी अनुमोदनका लागि प्रस्ताव राखेर । हिजोसम्म एमसीसी चाहिँदैन भन्ने सांसदहरुले टेवल ठटाएर एससीसी पारित गरे ।


जनीतिक दलहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि कार्यकर्ताहरुलाई सडकमा उतार्ने, प्रहरी लगाउने अनि आफू अनुकूल काम गर्ने दलालीपनलाई जवसम्म कार्यकर्ताहरुले बुझ्ने प्रयास गर्दैनन् तवसम्म मुलुक सहि दिशातर्फ अगाडी बढ्ने संकेत देखिँदै देखिँदैन ।