मारियुपोलबाट ५ सय सर्वसाधारण विस्थापित

काठमाडौँ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको हो । अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।

हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका बताएका छन् । एन्ड्री येर्माकले ५०० नागरिकलाई त्यहाँबाट बाहिरा निकालेको टेलिग्राममा उल्लेख गरेका छन् ।

किभले विनाशकारी सहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउने बताएका छन् । ।