तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ । तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु सवार रहेको विमानस्थलका अधिकारीहरुले जानकारी दिएको छ ।

आज विहान करिव १०स् ३० बजेदेखि जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।