नेपाली सेनाद्धारा ‘चिता’ हेलिकप्टर उपलब्ध

काठमाडौँ । नेपाली सेनाले मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ बुढीगङ्गालाई ‘चिता’ हेलिकप्टर उपलव्ध गराएको । उक्त विश्वविद्यालयका विद्यार्थीलाई इञ्जिनीयरिङ्ग विषय अध्ययनमा सहयोग पुगोस् भनेर हेलिकप्टर उपलव्ध गराएको हो । रासस