दुम्सीचौरमा दुम्सीको मूर्ति

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले यस ठाउँको पर्यटन प्रबद्र्धनका लागि सहयोग पु¥याएको छ । रासस