हेलिकोप्टरबाट उद्वार

काठमाडौँ । सुत्केरी हुन नसकेर समस्यामा परेकी बारेकोट–५ की लिला थापा र वडा नं ७ की दमका विरामी मनकुमारी सिंहलाई लाई हेलिकोप्टरबाट उद्वार गरेको छ ।

उनीहरुलाई राष्ट्रपति उद्वार कोषद्वारा नेपाली सेनाको पश्चिम वेशबाट लिम्सामा गएको हेलिकोप्टरबाट उद्वार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको हो । रासस