Latest Articles

पोखरामा एक महिला सामुहिक बलात्कृत

काठमाडौँ । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर...

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

काठमाडौँ । पछिल्लो समय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला...

मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

काठमडौँ । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स...

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक...

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा विरोध प्रर्दशन गरेको छ। प्रदर्शनका क्रमा उनीहरुले क्याम्पस अगाडि राष्ट्रपति...

राससद्वारा ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन

काठमाडौँ । राष्ट्रिय समाचार समितिले आजदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित...

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सङ्गिता तामाङ सिफारिस

काठमाडौँ । प्रतिनिधि सभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखामा सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्य पदका लागि...

सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

काठमाडौंँ । थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा जिब्रो छेड्ने जात्रा’ गए राति सम्पन्न भएको छ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए् । शनिबार राति येँया...

आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौंँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ ।

आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ ।...

बुटवलमा विद्यालय हिँडेका तीन बालक बेपत्ता

काठमाडौं । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले बताएका...