Latest Articles

१० निर्माण कम्पनी डेढ वर्षसम्म कालोसूचीमा

काठमाडौँ । सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नामसति सार्वजनिक गरेको छ...

हवाई आक्रमणमा ११ आईएस लडाका मारिए

काठमाडौँ । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जानकारी दिएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय...

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताए ।

बागमती...

मापदण्ड विपरीतको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा सिल

काठमाडौँ । ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ। मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले नै सिल...

अनधिकृत संरचना हटाउन फेरि चल्यो महानगरको डोजर

काठमाडौँ । कोटेश्वरमा फेरि महानगरको डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन सुरु गरेको काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा आज डोजर चलाएको हो । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गरेको थियो...

दशैँ गीत ‘आउन पाइन सम्झेर नरुनु’ सार्वजनिक

काठमाडौं । गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत आउन पाइन सम्झेर नरुनुु सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो...

कात्तिक ४ मा छक्कापञ्जा ४’ रिलिज गर्ने तयारी

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताएका छन् ।

‘अहिलेसम्म ५० प्रतिशत सम्भावना...

तीन वर्षमा ३३ प्रतिशत काम

काठमाडौँ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रङ्गशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन...

पोखरामा एक महिला सामुहिक बलात्कृत

काठमाडौँ । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर...

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

काठमाडौँ । पछिल्लो समय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला...