Latest Articles

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध...

नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेश २९ खेलमा सहभागी हुने

काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागि हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी...

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

काठमाडौँ । लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न...

चिनियाँ नेता ली तीनदिने औपचारिक भ्रमणका लागि नेपालमा

काठमाडौँ । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आइपुगेका छन् ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी...

नेप्से परिसूचकमा १३.५४ अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय १२.७४ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक...

घुस लिएको आरोपमा आन्तरिक राजस्वका कम्प्युटर अधिकृतविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले ३० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गराएको छ ।

कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले...

बाङ्गेचौरमा फुटबल खेल्दै खेलाडी

काठमाडौँ । बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा फुटबल खेल्दै खेलाडीहरु । बागलुङ बजार क्षेत्रमा बागलुङ्गेचौर बाहेक अन्य स्थानमा फुटबल खेल्ने ठाउँ नहुँदा खेलाडी मर्कामा परेका छन् ।, रासस

सेल्फी डाँडाबाट देखिएको ढुङग्रेभञ्ज्याङ

काठमाडौँ । सिन्धुलीको वीपी राजमार्ग अवस्थित सेल्फी डाँडाबाट निकै सुन्दर देखिएको ढुङग्रेभञ्ज्याङ । सदरमुकाम सिन्धुलीमाढी बजारबाट नागबेली सडक हुँदै झण्डै पन्ध्र किलोमिटरको दूरी वा ऐतिहासिक सिन्धुलीगढी क्षेत्रबाट...

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले आयोजना गरेको मानव विकास...

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो, २५ बेपता

काठमाडौँ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस...