Latest Articles

पोखरामा अवैध संरचना हटाइँदै

काठमाडौँ । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।

सोमबार...

रेविजविरुद्धको खोप सञ्चालन

काठमाडौँ । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् ।

नगरपालिकाको पशुपक्षी...

ऐनविपरीत इन्धन आपूर्तिमा अवरोध

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश पीडीओ लिएका छैनन् ।

पेट्रोलियम ढुवानी व्यवसायी...

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

काठमाडौँ । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।

अध्यागमन...

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

काठमाडौँ । हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधै ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र...

नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौँ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको आरोपमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ६ घर भई काठमाडौं...

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ । नेपालमा विभिन्न ५५ देशको २ खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को...

दुई सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर करिब ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम्...

मिटरब्याज पीडितहरुको आन्दोलन जारी

काठमाडौँ । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलमा शान्तिपूर्ण आन्दोलनमा बसेका मिटरब्याज पीडितहरुमध्ये ३० जनालाई प्रहरीले पक्राउ गरी...

दुम्सीचौरमा दुम्सीको मूर्ति

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले यस ठाउँको पर्यटन प्रबद्र्धनका लागि सहयोग पु¥याएको छ । रासस