Latest Articles

काभ्रेमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई...

सकियो यो वर्षको इन्द्रजात्रा, जात्रालाई अन्तर्राष्ट्रिय गर्न कहाँ चुक्यो महानगर

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुल्क चतुर्दशीका दिन मनाइने इन्द्र जात्रा पर्व बुधबार साँझ इन्द्रध्वज सहितको लिङ्गो ढालेसँग सकिएको छ । गत बुधबार परम्परागत बाजा गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर देवराज इन्द्रको पूजा...

नेपालको चार दिने भ्रमणमा आएका चिनियाँ नेता ली स्वदेश फकिए

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फकिएका छन्...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण...

कसरी पुगे १६ बालबालिका भारत ? साइवर व्यूरो भन्छ ‘बालबालिका चोरी भ्रम हो

काठमाडौं । भाद्र २७ गते नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले एक सूचना जारी गर्दै गर्यो । प्रहरीले विज्ञप्तिका रुपमा जारी गरिएको सूचनामा भनिएको थियो, ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको...

मोरङ ३ मा रेखाको इन्ट्री, सुकुम्बासी समस्या हल गर्ने प्रतिबद्धता

काठमाडौं । हातमा खैरो डायरी, एउटा डटपेन, ओठमा मन्द मुस्कान अनि केही गर्छु भन्ने दृढ संकल्प। मनमा आत्मविश्वास र इच्छाशक्ति अनि हजारौं जनताहरुमा आशा जगाउने एउटा प्रयास। पछिल्लो हप्ता दिनयता मोरङको क्षेत्र नं। ३ मा देखिने गरेको...

१२ वर्षमुनिका १६ बालकको उद्धार

काठमाडौं । भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् ।

भारतको गोण्डा र सिद्धार्थनगरस्थित...

गठबन्धनमा भागबन्डाको सकस : १०० सिटमा एकल, ६५ सिटमा धेरै दलको दाबी

काठमाडौँ । डेढ महिनासम्म निरन्तर छलफल गरेपनि सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् । गठबन्धनमा रहेका पाँच दलबीच मंसिर ४ मा हुने निर्वाचनमा तालमेलमात्रै होइन, प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै...

महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने फुलकोर्टको निर्णय

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालततका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्।

सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग...

आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएको छ ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय...