Latest Articles

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान...

सुपर लघुवित्त समस्याग्रस्त घोषणा, करोडौं रुपियाँ अपचलन

काठमाडौं । खराव कर्जा तथा आन्तरिक रुपमा नै रुपैयाँ अपचलन हुन थालेपछि पछिल्लो समय सहकारी एवं लघुवित्त संस्थाहरु समस्थाग्रस्त हुन थालेका छन् । त्यस्तै सञ्चालकहरुले करोडौं रुपियाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले दाङमा...

शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

काठमाडौँ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका...

बेलायत क्यानडा पठाउने भन्दै ठगी बढ्दै, एडुकेशन कल्सल्टेन्सी विरुद्ध उजुरी

काठमाडौँ । पछिल्लो समय क्यानडा, बेलायत लगायतका राम्रा देशमा रोजगारीका लागि पठाईदिने भन्दै ठगी गर्नेहरुको संख्या क्रमश बढ्दै गईरहेको प्रहरीको तथ्यांकले देखाएको छ । विहिबार बेलायत पठाईदिने प्रलोभनमा १३ लाख ठगी गर्ने एक...

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

काठमाडौँ । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको...

महाभियोग समितिले माग्यो जबराको सम्पत्ति विवरण

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण मगाउने भएको छ । समितिले बिहीबार न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति...

रसुवागढी नाकाबाट आउन थाल्यो सामान

काठमाडौँ । लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै...

जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक सुरु भएको छ।

जबराविरुद्ध बयान दिन अधिवक्ताको टोली महाभियोग सिफारिस समितिमा पुगेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले नाम...

दुई दिन लगातार वृद्धि भएको नेप्से ५७ अंकले घट्यो

काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने दोहोरो अंकको गिरावट आएको छ। दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।

दुई सय ३२ कम्पनीको ६९ लाख ४०...

अरुण तेस्रो प्रसारण लाइन अझै निर्माण हुन सकेन

काठमाडौँ । चार सय केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन ।

प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी...