Latest Articles

भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र...

सरकारले ८ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौँ । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । अधिकतम ८ प्रतिशत ब्याजदरमा विशेष गरी किसानलाई ऋण उपलब्ध गराउने भएको हो ।

सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका...

पुलचौकस्थित नहर नजिक रहेको झाडीमा महिलाको शव फेला

काठमाडौं । धनुषाको शहीद नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको छ । पुलचौकस्थित नहर नजिक रहेको झाडीमा मङ्लबार बिहान अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु...

पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी अत्यावश्यक मानवीय सहायता सामग्री

काठमाडौँ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको...

नेपाली फिल्म के घर के डेरा’को पोस्टर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर नेपाली फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा...

द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

काठमाडौं । युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको छ । उक्र क्षेत्रमा विस्थापित गरेको युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको...

ललितपुरमा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौं । ललितपुरमा श्रीमानले आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको छ । दोलखा जिल्ला भिमेश्वर नगरपालिका ९ घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई श्रीमतीको हत्या गरेको...

दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा २ हजार ५ सय छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

भाद्र २९ देखि आश्विन ११ सम्मको लागि लागू हुने यस...

एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको...

अदालतबाट ६१ लाख जरिवना भएका एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार ८ सय ७५ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवर रहेका छन् ।

प्रहरीको केन्द्रीय...