Latest Articles

अवैध लागूऔषध सहित भारतीय नागारीक पक्राउ

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय कौशल पटेल रहेका छन् ।

े फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय...

अवरुद्ध सडक सहमतिपछि खुल्यो

काठमाडौँ । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ ।

करिब २ घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर...

डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजा प्रतिनिधिसभाको बैठकमा सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै...

दुई किशोरीको शव फेला

काठमाडौँ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी...

भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

काठमाडौँ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा ७४ जनाको मृत्यु भएको छ । मङ्गलबार राति ९ बजेसम्म भूकम्पमा परेर ७४ जानको मृत्यु भएको २६ जना बेपत्ता रहेका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी...

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तिन पक्राउ

काठमाडौं । काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका ९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक...

वसन्तपुरमा ठड्याइयो इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’

काठमाडौँ । इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो ।...

पूर्वअध्यक्षविरुद्ध बहुविवाहको आरोपमा पक्राउ पुर्जी

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध बहुविवाहको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई...

पहिराले सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार...

लागूऔषधसहित दुई अफगान नागरिक पक्राउ

काठमाडौँ । करिब १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जानकारी दिएको छ।

आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो...