Latest Articles

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले आफुलाई बलात्कार गरेको आरोप लागाएको छ । उनीले जबर्जस्ती करणीको आरोपमा क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी...

चीनमा अड्किएका सामान आयात हुदै

काठमाडौं । नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ। नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत...

कांग्रेसलाई १०० सिटमा झर्नै मुस्किल छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति हुन बाँकी रहेको बताएका छन् । इकान्तिपुरसँग कुराकानी गर्दै महामन्त्री थापाले नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएजस्तो...

राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति...

उद्योगी व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री

काठमाडौँ । उद्योग व्यवसायमा सङ्घ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी...

राष्ट्रपति भण्डारी र फ्रान्स संसदीय प्रमण्डलबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरे छन् ।

उक्त भेटका अवसरमा नेपाल र...

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आएका सेनाध्यक्ष जनरल...

मुख्यसचिव फुटबल खेल मैदानमा उत्रदै

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रिएका छन् ।

निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि बुधबार मुख्यसचिव...

लागू औषध खैरो हेरोईनसहित ८ पक्राउ

काठमाडौं । अवैध लागू औषध खैरो हेरोईनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४०.५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ...

उपत्यकाबाट लागुऔषधसहित पन्ध्र पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज...