Latest Articles

नेप्से परिसूचकमा दोहोरो अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१६ अङ्कले ओरालो लागेर १ हजार ९ सय ५१.८४ मा सीमित भएको छ ।

कूल २ सय २७ कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता...

लोकगायक खत्रीको ‘उडी जाने जहाज’ सार्वजनिक

काठमाडौँ । लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उनको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो ।

परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम...

हरियाली डाँडाटोल

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं १ डाँडाटोल र धान खेतीको हरियाली । रासस

उत्तरी वजिरिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको झडपमा ५ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा ४ जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस...

दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय भत्ता

काठमाडौँ । अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन १ हजार ५ सय भत्ता दिने भएको छ ।

समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाका अनुसार नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी...

असनको फुटपाथ व्यापार हटाउदै महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । नगर प्रहरीको टोलीले असन क्षेत्रमा नियमविपरीत बनाइएका संरचना र पसललाई मंगलबारदेखि हटाउन सुरु गरेको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण...

एक करोड बराबरको अवैध सामान बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वले १ करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलबाट अवैधरूपमा...

नक्कली भ्याट बिल बनाएर १० करोड राजस्व छली गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौं ।विगत केही वर्ष यता नक्कली भ्याज विल जारी गरी राजश्व छली गर्ने कार्यमा ठूला व्यापारीहरु सक्रिय देखिन्छन् । कानून हुँदा हुँदै पनि राजश्व अनुसन्धान विभागका उच्च अधिकारी र राजनीतिक दलका उच्च नेतृत्वकै साँठगाँठमा ठूला...

मोबाइल बैंकिङ एपबाटै NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ...

राष्ट्रपतिद्धारा सेनाध्यक्ष जनलर पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई...