काठमाडौँ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९...
काठमाडौँ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९...
काठमाडौं । टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गरेको आरोपमा एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का निसान सापकोटा, ग्यारेज सन्चालक रामचन्द्र रावल र मोटर...
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अङ्कले ओरालो लागेर १ हजार ९७३.०१ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अङ्कले ओरालो लागेर ३८२.९५ मा कारोबार भएको छ । कूल २ सय २४ कम्पनीको २४...
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ देखि दसैँ, तिहार र छठका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा...
काठमाडौँ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।
नगरप्रमुख महेश चौधरीले नगरपालिकामा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाएको छ ।
आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले डेङ्गु नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो...
काठमाडौँ । भन्सार छलि चोरी पैठारी गरी ल्याइएका ६ थान आइफोन मोबाइल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका (१४ बल्खुबाट शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक...
काठमाडौँ । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गएको छ । बाँकेमा करिब एकदर्जन गैरसरकारी संस्था कार्यरत छन्, तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।
नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम...
काठमाडौँ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा भइरहेको छ । बुधबारदेखी सुरु हुने यस पूर्वको लागि उक्त क्षेत्रमा रङ्गरोहनका कार्य भइरहेको हो ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको...