Latest Articles

निर्वाचनको मिति घोषणापछि सदन चल्नु गलत : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि पनि सदनबाट महत्वपूर्ण निर्णयहरु हुनु गलत भएको बताए । उनले गठबन्धनका नाममा निर्वाचनमा जानु लोकतन्त्रका हिसाबले अनुचित रहेको पनि बताएका छन् ।

प्रेस...

स्याङ्जामा आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ । स्याङ्जामा श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पुतली बजार नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय गोपाल दमईले ४२ बर्षीया श्रीमती मञ्जु...

यःसि (इन्द्रध्वज) काठमाडौं भित्र्याइयो

काठमाडौँ । आज बिहान ७ः२४ बजे काभ्रेको नाला बाट ल्याइएको यःसि (इन्द्रध्वज) नगर भित्र्याइएको छ । भदौ १३ गते सोमबार बिहान ९ः१७ बजे को साइतमा वनयात्रा गरी बेलुकी ८ः०९ बजेको साइतमा यःसिः (इन्द्रध्वजा) का लागि वृक्ष कटन गरिएको थियो...

तनहुँको जामुने खैरेनी सडक अवरुद्ध

काठमाडौ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो...

सुधार केन्द्रबाट एकैदिन १३ जना दुर्व्यसनी फरार

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका ७ मा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार भएका छन् । सो सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६स् ४५ बजेतिर फरार भएको प्रहरीले...

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

काठामाडौँ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाएका छैनन् ।

जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा...

विकासमा राजनीतिक जिम्मेवारी

काठमाडौँ । विकास आयोजनाहरूलाई नयाँ अवधारणा, मूल्य, मान्यता र आचरणमा सञ्चालन गर्ने गराउने कार्य मुख्य चुनौति देखिएको छ।

विकासलाई सन्तुलित, उपलब्धिमूलक र दिगो गराउन योजनाबद्ध विकासको थालनी भएको हो। योजनाबद्ध विकास पद्धतिलाई...

चुनावपछिसम्म अहिलेकै प्रतिनिधिसभा !

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ । शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को...

नागरिकता विधेयक पारित गर्नु हुँदैन, राष्ट्रपतिको अपमान हुन्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदमा प्रस्तुत भएको नागरिकता विधेयक हुबहु पारित गर्न नहुने बताएका छन् । गौतमले राष्ट्रिय सभामा बोल्दै नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन...

महानगरको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ । अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने...