Latest Articles

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत...

पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

काठमाडौँ । निरन्तर परेको वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।

बिहीबार...

खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

काठमाडौँ । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी उत्साहित भए पनि खेल सामग्री अभावमा उनीहरु...

मूल्यवृद्धि गर्दा पनि मासिक ६१ करोड घाटामा आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन आइओसी बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा...

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ । निरन्तर आएको पानि र वर्षा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज...

एडुकेशन कन्सल्टेन्सीको नाममा मानव तस्करी : क्यानडा पठाउने भन्दै करोडौं ठगी

काठमाण्डौ । क्यानाडामा जागिर र स्थायी बसोबासको नाममा केही कन्सल्टेन्सीहरुले गोरखधन्दा गरिरहेको पाइएको छ । अस्वभाविक पैसा कुम्ल्याउनेदेखि नक्कली विहे गराउने, बैंक मौज्दातदेखि हरेक कागजात किर्ते गर्ने गरेका छन् ।अन्य देशको...

धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । नुवाकोटको तादी गाउँपालिका ५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले भदौ ५ गते बिहान धारिलो...

विभिन्न समितिका प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । आजको राष्ठ्रियसभाको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् ।

बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक...

नेप्से परिसूचकमा १.०८ अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.०८ अङ्कले ओरालो लागेर १ हजार ९ सय ७२ दशमलव २९ मा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३...

जाजरकोटको शंख दह ताल

काठमाडौँ । प्रसिद्ध धार्मिक तीर्थस्थल साईकुवारीस्थित पदयात्राको बीचमा पर्ने ४ हजार ४ ससय २३ मिटर उचाइमा रहेको शंख दह ताल बारेकोट गाउँपालिका–४ मा रहेको छ । सो गाउँपालिकामा कुकुर दह ताल पनि छ । हेर्दा निकै सुन्दर लाग्ने ताल ४...