काठमाडौँ । आजको राष्ट्रियसभाको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेको छ । बैठकमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु...
Latest Articles
काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएको छ । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर...
काठमाडौँ । आज महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा...
काठमाडौँ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र मिसाइल प्रहार गरेको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो । मानवीय क्षतिको विवरण भने प्राप्त नभएको यहाँका स्थानीय...
काठमाडौँ । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएपछि करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुङ्गा खसिरहेको छ । बागलुङमा लगातारको...
काठमाडौँ । दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगर रहेका छन् । उनलाई मङ्गलबार एक थान लोड गरेको...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ ।
बुधबारबारदेखि सुरू भएको बयानमा ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको...
काठमाडौँ । नेपाली सेनाले मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ बुढीगङ्गालाई ‘चिता’ हेलिकप्टर उपलव्ध गराएको । उक्त विश्वविद्यालयका विद्यार्थीलाई इञ्जिनीयरिङ्ग विषय अध्ययनमा सहयोग पुगोस् भनेर हेलिकप्टर उपलव्ध गराएको हो ।...
काठमाडौँ । फिल्म ‘झिंगेदाउ’को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार कमलपोखरीस्थित विग मुभिजमा चलचित्र “झिङ्गे दाउ”को विशेष प्रदर्शनी गरेका छन् ।
सो प्रदर्हनीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दीपकराज...
