Latest Articles

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको...

मेयर बालेनको अभियानविरुद्ध व्यवसायीहरुको धर्ना, धरपकड बन्द गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अवैध संरचना हटाउने अभियान थालेपछि व्यवसायीहरु आन्दोलिन गरेका छन् । महानगरले आफूहरुमाथि अत्याचार गरेको भन्दै सडक स्वरोजगार व्यावसायीहरुले शुक्रबार माइतीघर मण्डलमा...

प्रमुख अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेल विरुद्ध पाँच उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १ गरी ५ वटा उजुरी दर्ता भएको छ।

अधिकृत...

नियन्त्रित लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल सहित एका जनालाई पक्राउ गरेको छ ।लागुऔसध सहित...

ब्राउन सुगरसहित ५ जना पक्राउ

काठमाडौँ । पर्बतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ पर्नेहरुमा मोदी गाउँपलिका वडा न.५ घर भई सोही गाउँपालिकाको वडा न.२ पातीचौर डेरा गरी...

नेपाली फिल्म झिँगे दाउ र सम्हालिन्छ कहिले मन’ एकसाथ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आज एकै साथ प्रदर्शन भएको छ । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा...

प्रधानमन्त्रीद्धार पुनः निर्मित भवन उद्घाटन, क्याम्पसको पूर्वाधार विकासमा थप व्यवस्था गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त बनाएको शङ्करदेव क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गरेका छन् । व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको सो क्याम्पसको पूर्वाधार...

शिलान्यास कार्यक्रम सहभागी हुँदै

काठमाडौँ । सिन्धुपाल्चाकको मेलम्ची नगरपालिका र काठमाडौँ महानगरपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण हुन लागेको भोटेचौर एकीकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शुक्रबार शिलान्यास गरेको छ ।

कार्यक्रममा काठमाडौँ...

पाकिस्तानमा रेल दुर्घटन : १९ को मृत्यु, १ हजार २५६ घाइते

काठमाडौँ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको...

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन...