Latest Articles

आज ऋषि पञ्चमी : सप्त ऋषिहरुको पूजा अर्चना गर्दै

काठमाडौँ । आज ऋषि पञ्चमी, अर्थात् भाद्र शुक्ल पञ्चमीका दिनमा नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन हो । बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी...

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ । तीन दिनदेखि लगातार वर्षाका कारण पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला...

खोला तर्ने क्रममा एकको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोल स्थित १७ वर्षीय अमित थामी रहेका छन् ।

बुधबार साँझ मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै...

मुलुकका लागि होइन सत्ता स्वार्थमा दलहरु, देश यिनको पेवा हो ?

काठमाडौं । राजनीतिक दलहरुले मुलुक र जनताका लागि भन्दा पनि आफ्नै स्वार्थमा चुर्लुम्म डुविरहेका कारण पछिल्लो समय राजनीति प्रति युवा पुस्ताहरुको वितृष्णा बढ्दै गईरहेको छ । सँधै सत्तामा रहिरहने सोच दलका नेतृत्वमा पलाएका कारण...

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गर्दै : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गरेका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई प्रधानमन्त्री निवास बालुवाटार...

काठमाडौं फनपार्कलाई कर तिर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न आग्रह गरेको छ । महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल...

तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सार्वजनिक सम्पत्ति...

स्रोत नखुलेको ५० लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

काठमाडौँ । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा...

पूर्वपदाधिकारी श्रेष्ठ र सर्वोच्च अदालत बारका अध्यक्षमाथि जबराको आरोप

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा बारका पूर्वपदाधिकारीमाथि गम्भीर आरोप लगाएका छन् । जबराले नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र...