Latest Articles

लमजुङबाट थपियो २७ मेगावाट बिजुली

काठमाडौँ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली...

युवाहरूबीच झडप, एकको मृत्यु

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा युवाहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा २४ वर्षीय रोशन जिसी रहेका छन् ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा...

९१ वर्षको उमेरमा मिखायल गोर्भाचोभको निधन

काठमाडौं । शीत युद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहनु भएका गोर्भाचोभले तत्कालिन सोभियत...

आज गणेश चतुर्थी व्रत पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको...

मंसीरको निर्वाचनमा म्यादी प्रहरीको तलब झण्डै ५० हजार

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उनीहरूका लागि कुल रु...

विजुलीका बस चार्ज गर्न प्राधिकरणमा नै स्टेशन

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन विक्री वढ्दै गएको मात्र होइन प्रयोगकर्ताहरुमा संख्या पनि उत्तिकै बढ्दै गईरहेको छ । विद्युतीय सवारी सञ्चालन बढेसँगै सवारीका लागि आवश्यक चार्जिङ्ग स्टेशन अभावलाई...

लक्की ग्रुपद्धारा डिलर र वितरकलाई विदेश भ्रमण

काठमाडौं । लक्की ग्रुप अन्तर्गत रहेको गायत्री एण्ड सन्स प्रालिले आफ्ना डिलर तथा वितरकहरुलाई वाकु तथा दुवई भ्रमण गराएको छ । भाद्र ४ गतदेखि १२ गतेसम्म साताव्यापी भ्रमण गराएको हो ।

नेपालभर रहेका आफ्ना डिलर तथा वितरकहरु मध्ये...

तत्काल निष्पक्ष छानविनको माग

काठमाडौँ । पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल निष्पक्ष छानविनको माग गरेका छन् ।

वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा...

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन् ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना...

बरामद गरिएको चिनी प्रहरी कार्यालयबाट गायब

काठमाडौँ । अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९ सय किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ ।

गत भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको...