Latest Articles

म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक

काठमाडौँ । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर रहेको छ । सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा...

केआइसिंहमा मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

काठमाडौँ । डोटीमा स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले...

अब बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने

काठमाडौँ । सरकारले जयनगर, जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । यही साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जानकारी गराएको छ ।

राष्ट्रिय गौरवको...

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

काठमाडौँ । सिन्धुपाल्चोकमा गए राति आएको बाढीले मेलम्ची, हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले...

सुनको मूल्य १ हजारले घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोलामा १ हजारले घटेर ९३ हजारमा तोकिएको छ । उक्त सुन हिजो प्रतितोलामा ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...

फुकोट–कर्णाली आयोजनाले १० प्रतिशत सेयर दिने

काठमाडौँ । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय...

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका ४ हजार ७ सय २४ मुद्दामध्ये २ हजार ३ सय २२ मुद्दा फछ्र्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज...

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुने छ । अन्य भू–भागका केही स्थानमा...

एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

काठमाडौँ । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर १ करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

हालै सार्वजनिक...

अर्थमन्त्री शर्मासँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ । बयानकाक्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरे ।

मन्त्री शर्माले नियम कानुन र तोकिएको मापदण्ड अनुसार...