Latest Articles

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

काठमाडौं । एनआईसी एशिया बैंकले २५ औं वर्षमा प्रवेश गरेको छ ।

सो बैंकले देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि नै हालसम्ममा प्रत्यक्ष र...

राष्ट्रसङ्घको ७७ औँ महासभा : उच्चस्तरीय सहभागिताका लागि गृहकार्य जारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा नेपालबाट उच्च स्तरीय सहभागिताका लागि गृहकार्य भइरहेको जानकारी गराएको छ ।

आजा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा...

ज्येष्ठ नागरिकको हितका लागि बन्यो कानुन

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि बुधबार प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा...

नेप्से परिसूचक आज पनि उकालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर २ हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...

रुपन्देहीबाट टिएमटी छड भारत निर्यात सुरु

काठमाडौँ । बुधबार श्री स्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । केही दिनअघि तानसेन सिमेन्ट उद्योगले सिमेन्ट निर्यात सुरु गरेको थियो । स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान दिएसँगै नेपाली...

रूसद्वारा ४५ युक्रेनी सैनिकको शव फिर्ता

काठमाडौँ । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जानकारी गराएको छ ।

रूस–युक्रेन द्वन्द्वमा...

पछिल्लो समय महिला हिंसा दोब्बरले बढ्यो

काठमाडौँ । दार्चुलामा पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षमा सबै भन्दाबढी महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।

प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै...

न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषयमा ध्यान दिन सांसदहरूको जोड

काठमाडौँ । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजा बसेको...

चोरी पैठारीको ६ करोडको सामान बरामद

काठमाडौँ । बाँकेमा एक वर्षको अवधिमा झण्डै ६ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

आर्थिक वर्ष २०७८ र ७९ मा जिल्ला प्रहरी...

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् ।

आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल जियोगले आज आयोजना गरेको...