काठमाडौँ । भारी वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ । सवारी आवागमन अवरुद्ध भएको छ । मुख्य बजार क्षेत्रमै सडकको पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै...
Latest Articles
काठमाडौँ । टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ । गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भने भएको छैन ।
मेक्सिकोका आप्रवासी...
काठमाडौँ । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जानकारी गराएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको ८...
काठमाडौँ । झापाको कमल गाउँपालिका ५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ । गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको छ...
काठमाडौँ । अविरल आएको बाढीपहिरोले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ ।
आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका १ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा...
काठमाडौँ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक...
काठमाडौँ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलबार तनहुँको दमौलीमा आयोजना गरेको लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रममा सहभागी मन्त्री डोवाटे विश्वकर्मा र प्रदेश सांसद...
काठमाडौँ । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार ७ गते...
काठमाडौँ । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह...
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा माइक्रोबस जम्बो हाइस को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । मृत्यु हुर्नेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेन रहेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित...
