Latest Articles

प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित...

कैदीहरूबीच झगडा हुँदा ५१ जनाको मृत्यु, २४ सुरक्षाकर्मी घाइते

काठमाडौँ । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छ । कैदीहरूबीचको झगडामा २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न...

अमेरिकन पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति त ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य सामान्य बढेर प्रतितोला ९७ हजार ८ सयमा तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको थियो । पहेंलो धातु आज प्रतितोलामा १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

कृषिमन्त्री यादव राष्ट्रिय धान दिवसमा, असार १५ दहीच्युराले संस्कृतिलाई निरन्तरता दिने दिन

काठमाडौँ । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’मा कृषिमन्त्री महेन्द्र राय यादव सहभागी भएका छन् । नेपाली समाजमा...

मनसुनी वायुको प्रभावले देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर नेपालको दक्षिणी भू–भाग नजिक रहेकाले भारी...

तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका ४ मटेरिया गाउँको मुख्य...

नेप्सेको पहिरो थामिएन, आज पनि ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से...

बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।

मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस...

प्रधानाध्यापक युनुस खाँविरुद्धा भ्रष्टाचारको मुदा

काठमाडौँ । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ८ स्थित श्री शंकर माध्यमिक विद्यालय थपवाका प्रधानाध्यपक मुहम्मद युनुस खाँले सार्वजनिक सम्पत्ति ३ लाख २ हजार १ सय ९७ रुपैयाँ हिनामिना गरेको आयोगको आरोप छ ।

आयोगका सहायक...