काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा...
Latest Articles
काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्री वासिङटनस्थित नेपाली राजदूतावासमा । नेपाली सेना रासस
काठमाडौँ । झापामा सोमबार रातिदेखि आएको अविरल वषाले नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका ५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी...
काठमाडौँ । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ ।
केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो...
काठमाडौँ । आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यमा प्रभावित हुने भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले उपत्यकाको फोहोर दुई दिनको लागी प्रभावित हुने भएको छ ।
नुवाकोटको...
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका एक कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ...
काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियार सहित चार जनालाई पक्राउ गरेको छ । लितपुर, महालक्ष्मी नगरपालिका ४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका ८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण...
काठमाडौँ । भक्तपुरमा २१ वर्षीया महिला बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...
काठमाडौँ । चितवनमा छोराले आफ्नै आमाको हत्या गरेको छ । माडी नगरपालिका ६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङ्ले आफ्नै मकै...
