काठमाडौँ । बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तमा केही दिन यतादेखि आतङ्ककारी गतिविधि जारी रहेको भन्ने सूचनाका आधारमा...
Latest Articles
काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधवार ४१.३९ अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतवार उच्च अङ्कले बढेपनि सोमवार र मङ्गलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको थियो ।
बुधवार...
काठमाडौँ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव उद्घाटन गरेकी छन् ।
भण्डारीले समारोहलाई सम्बोधन गर्दै, अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक...
काठमाडौँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ एन्फाको नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा...
काठमाडौ । बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।
गत चैत १५ गते २८ वर्षीया महिलालाई बलात्कार...
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन् । उनीहरुलाई मंगलबार...
काठमाडौँ । चाँगुनारायण नगरपालिका १ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान...
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ ।
महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार...
काठमाडौँ । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य...
