Latest Articles

प्रधानमन्त्री देउवा र अध्यक्ष झाबिच भेट

काठमाडौँ । आजा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भेट गरेका छन् ।

रासस

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार ६४ औँ संसद दिवसको अवसर पारेर सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित एक...

‘एनआईसी एशिया बैकको नयाँ योजना’ मा निक्षेपकर्तालाई १० गुणा रकम

काठमाडौं । विभिन्न योजनाहरु सार्वजनिक गर्दै सेवाग्राहीहरुको मन जित्न सफल रहेको एनआईसी एशिया बैकले निक्षेपकर्तालाई १० गुण रकम भुक्तानी गर्ने गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

बैकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम...

बाँकेमा कारागार भवन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका २ को नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दश बिघा क्षेत्रफलमा ४१ करोडको लागमा निर्माण भएको हो । अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि...

सम्पत्तिमाथि महिलाहरुको समान हक सुनिश्चित गर्न दबाब

काठमाडौँ । सम्पत्तिमाथि महिलाहरुको समान हक सुनिश्चित गर्न जरुरी रहेको पूर्वमन्त्रीहरुले बताएका छन् । कर्णाली प्रदेशका पूर्व मन्त्रीहरुले लैङ्गिक समावेशी, सशक्तिकरण र समानताका कुराहरु अघि बढाइरहँदा सम्पत्तिमाथि...

थपिए ६ सय ६० जना भन्सार एजेन्ट

काठमाडौँ । भन्सार विभागमा ६ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

विभागले बुधबार निर्णय गरेर लिखित...

तोलामा ३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । प्रतितोला तिन सयले घट्यो सुनको मूल्य । आज छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ९७ हजार ५ सयमा कारोबार भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

नाइजेरियामा अचानक आगलागी, पाँचको मृत्यु, नौ घाइते

काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त आगलागीमा परि अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जानकारी...

तत्कालीन अधिकृत विरुद्ध एकै आयोजनामा तीन मुद्दा

काठमाडौँ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकास्थित नालढुङ्गा घुँडेखोला खानेपानी योजनामा भएको अनियमितताका विरुद्धमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर...

कर्णाली प्रदेशसभामा एमालेको अवरोध जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेको थियो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सदस्यहरुले चालु तथा आगामी आर्थिक वर्षको...