Latest Articles

हरिवनमा ठक्करको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका छन् । उनको मृत्यु भएको जिल्ला प्रहरी...

घट्यो सुनचाँदीको मूल्य, कति होला त आजाको बजार भाऊ ?

काठमाडौँ । आज सुनचाँदी बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सयका कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५ सयमा कारोबार भएको थियो । पहेँलो धातु आज प्रतितोलामा ३ सयले घटेको...

कर्मचारी बोकेको बस दुर्घटनाः १ जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडी अस्पताल नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएकाो छ, भने ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिइएको हो...

नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार जरिवाना गरेको छ ।

राजपुर नगरपालिका १ का एकामुल...

सिन्धुपाल्चोकमा बलात्कार आरोपमा ८० वर्षीय बिक पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोकमा बालिकालाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बिक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका...

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन पक्राउ

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका १२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर १२ का ३० वर्षीय रवि...

गुणस्तरहीन स्यानीटरी प्याड वितरण गर्दै स्थानीय तह, मिलेमतोमा टेण्डर

काठमाडौं । सरकारले स्थानीय तह मार्फत छात्राहरुलाई स्यानीटरी प्याड निःशुल्क उपलब्ध गराउने नाममा गुणस्तरहीन स्यानीटरी प्याड वितरण गर्दा समस्या पर्ने गरेको देखिएको छ । निःशुल्क वितरण गर्ने भन्दै अधिकांश स्थानीय तहहरुले...

वन्द भईसकेको आईडियल स्कूल चारित्रिक प्रमाण विक्री गर्दै

काठमाडौं । विद्यालय व्यापारिक केन्द्र बन्न थालेपछि त्यहाँ शिक्षा सहज रुपमा पाइन्छ भन्ने कुरामा धेरै नै आशंका गर्न सकिन्छ । पछिल्लो समयमा शिक्षामा नाममा विद्यालयहरुले व्यापार गरिरहेको देख्न सकिन्छ । शिक्षा विभाग, शिक्षा...

बीरगंजमा लागु औषध दुरुपयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । बीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरीस्थित शारदा माध्यमिक विद्यालयमा लागू औषध दुरुपयोग तथा ओसार...

ओहोदाको प्रमाणपत्र पेशका क्रममा राष्ट्रपति भण्डारीसँग राजदूत श्रीवास्तव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका आवासीय राजदूत श्री नवीन श्रीवास्तव बिच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा ओहोदाको प्रमाणपत्र पेशका क्रममा नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका...