Latest Articles

विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त

काठमाडौँ । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी...

सिन्धुलीमा झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका ३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् ।

वर्षौँदेखि...

प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

काठमाडौँ । गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।

प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको...

नेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष ‘प्रचण्ड र महानायक हमालबीच छलफल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र...

ङिस्याङ गाउँपालिकाको बजेट २३ करोड ५९ लाख ९७ हजार

काठमाडौँ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ । संस्कृति संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष छिरिङ...

सांसदद्वारा आजाको राष्ट्रियसभा बैठक बहिस्कार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’...

निर्माणाधीन भग्नावशेषमा १४ जनाको मृत्यु, अन्य थुप्रै फसेको आशङ्का

काठमाडौँ । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ । अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । भग्नावशेषबाट २३ जनालाई निकालिएको छ । जसमा १४ जनाको मृत्यु भएको छ ।...

छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

काठमाडौँ । सप्तरी जिल्लामा ६ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । ६...

उत्तरपूर्वी शहर नेवार्कमा गोली चल्दा ९ जना घाइते

काठमाडौँ । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक...

राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगा

काठमाडौँ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाह्रसिंगाको झुण्ड ।

राष्ट्रिय निकुञ्जका घर पालुवा हात्तीलाई चराउनका लागि निकुञ्जतर्फ लैजाने गरेका छन् । निकुञ्जमा आधा दर्जनभन्दा बढी...